Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

तीनदिन स्थिर रहेको सुनको मूल्यमा आज गिरावट, कति छ त आजको बजार भाउ ?



२९ मङ्सिर, काठमाडौँ । तीनदिन देखि लगातार स्थिर रहेको सुनको मूलयमा आज गिरावट आएको छ ।

आइतबार ९२ हजार ५ सय मूल्यमा कारोबार भएको सुनको मूल्य आज सय रुपैँयाले घटेर प्रतितोला ९२ हजार ४ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि सयले घटेर मूल्य ९१ हजार ९५० रुपैँयामा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १२०० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आजपनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४