Logo
१५ जेष्ठ २०७९, आईतवार
     Sun May 29 2022
E-paper
  English Edition
   Unicode
Logo

१३ वर्षीया बालिकालाई जवरजस्ती करणी गर्ने कार्की पक्राउ



२९ मङ्सिर, कञ्चनपुर । १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका–३ खिरिया बस्ने ५५ वर्षीय सन्दिप कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गत असोज २ गते कार्कीले ती बालिकालाई जवरजस्ती करणी गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी