back

१३ वर्षीया बालिकालाई जवरजस्ती करणी गर्ने कार्की पक्राउ

वि.सं.२०७७ मंसिर २९ सोमवार

114 

shares
NTC AD
Global IME AD

२९ मङ्सिर, कञ्चनपुर । १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका–३ खिरिया बस्ने ५५ वर्षीय सन्दिप कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गत असोज २ गते कार्कीले ती बालिकालाई जवरजस्ती करणी गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार ११:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको...

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

टीकापुर (कैलाली) । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...

अठार दिनदेखि बेपत्ता पुरूष मृत फेला

अठार दिनदेखि बेपत्ता पुरूष मृत फेला

बैतडी । अठार दिनदेखि बेपत्ता रहेका बैतडीका एक पुरुष मृत...

दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा

दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा

कञ्चनपुर । राष्ट्रिय भूमि आयोगको जिल्ला समिति कञ्चनपुरले हालसम्म दुई...