
२९ मङ्सिर, हुम्ला । अदानचुली गाउँपालिका–२ बाट वेबारिसे अवस्थामा १ थान भरुवा बन्दुक आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले बाटोमा बेवारीसे अवस्थामा फेला पारी उक्त हतियार बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।