कोरोना संक्रमणबाट आज १८ जनाको मृत्यु, कुन प्रदेशमा कति जनाको मृत्यु भयो त ?
२९ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज पनि १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरीका विभिन्न जिल्लामा १८ जना संक्रमितको मृत्यु भएको हो । आज थपिएका १८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७१६ पुगेको छ । कुन प्रदेशमा कति जनाको मृत्यु भयो त ? मन्त्रालयले … Continue reading कोरोना संक्रमणबाट आज १८ जनाको मृत्यु, कुन प्रदेशमा कति जनाको मृत्यु भयो त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed