यस्तो छ तपाईको आज (मंगलबार) को राशिफल, हेर्नुहोस् क-कसलाई छ त शुभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । बाध्यतामा अलमलिनुपर्ने देखिन्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त … Continue reading यस्तो छ तपाईको आज (मंगलबार) को राशिफल, हेर्नुहोस् क-कसलाई छ त शुभ ?