back

पल शाहको मायामा बाँच्न सिक्दै ट्वीनी गल्र्स, (हेर्नुहोस् भिडियो)

वि.सं.२०७७ मंसिर ३० मंगलवार

129 

shares
NTC AD
Global IME AD

पल शाह र ट्वीनी गल्र्स (प्रिन्सी र प्रिजा खितिवडा) फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिम्रै मायाले’ बोलको गीतमा नरेश खातीको शब्द र विक्रम राना, विशखा शाही र समिक्षा अधिकारीको स्वर छ ।

शिशिर खातीको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोमा आर्जु बैजुको कोरियोग्राफी छ । शंकल भुजेलले खिचेको भिडियोको सम्पादन अर्जुन जिसीले गरेका छन् । पल शाह र प्रिन्सी प्रिज्माले यसअघि पनि केही भिडियोमा सँगै काम गरेका छन् ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार ११:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...