back

पौष १० गतेबाट फिल्म हल खुल्ने

वि.सं.२०७७ मंसिर ३० मंगलवार

165 

shares
NTC AD
Global IME AD

कोभिडका कारण बन्द भएका अन्य व्यवसायहरु खोलिएता पनि हाल सम्म मनोरञ्जन क्षेत्र भने चलायमान भइरहेको छैन । ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको चलचित्र क्षेत्र हो । लक्डाउन खारेज भएको ए आज ३ महिना हुन लागी सक्यो िसबै क्षेत्रलाई वास्ता गरेता पनि सरकारले मनोरञ्जन क्षेत्रलाई वास्ता नगरेको सजिलै देखिएको छ ।

सरकारले हाल् सम्म सिनेमा हल खोल्न अनुमति दिएको छैन । मनोरञ्जन क्षेत्र पट्टी सरकारको ध्यान केन्द्रित नभएकै कारण यती बेला सिनेमाकर्मीहरू आक्रोशित भएका छन् । बारम्बार सरकार समक्ष्य अनुरोध गर्दा पनि कुनै चासो सरकार बाट नदेखिए पछि नेपाल चलचित्र संघले पौष १० गते देखि सिनेमा हल खोल्ने निर्णय गरेको छ । चलचित्र संघले पत्रकार सम्मेलन गर्दै पौष १० गते बाट हलहरू खोल्ने जानकारी दिएको हो ।

cine pati

प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यान केन्द्रित गर्न भए पनि बाध्यता बस् सिनेमा हललाई सञ्चालनमा लेराउने सिनेकर्मीहरुको भनाइ छ । वर्तमान समयमा लकडाउन पूर्णरुपले हटाई मुलुकभर हवाई यातायात, बस व्यवसाय, होटेल व्यापार व्यवसाय तथा सम्पूर्ण उद्योग कलकारखाना पूर्णरुपमा सञ्चालनमा आइसकेकाले चलचित्र विकास बोर्ड र नेपाल चलचित्र संघले चलचित्र क्षेत्र चलायमान बनाउन चलचित्र विकास बोर्डको मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष पेस गरेका पनि थियो ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार १२:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...