Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

पौष १० गतेबाट फिल्म हल खुल्ने



कोभिडका कारण बन्द भएका अन्य व्यवसायहरु खोलिएता पनि हाल सम्म मनोरञ्जन क्षेत्र भने चलायमान भइरहेको छैन । ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको चलचित्र क्षेत्र हो । लक्डाउन खारेज भएको ए आज ३ महिना हुन लागी सक्यो िसबै क्षेत्रलाई वास्ता गरेता पनि सरकारले मनोरञ्जन क्षेत्रलाई वास्ता नगरेको सजिलै देखिएको छ ।

सरकारले हाल् सम्म सिनेमा हल खोल्न अनुमति दिएको छैन । मनोरञ्जन क्षेत्र पट्टी सरकारको ध्यान केन्द्रित नभएकै कारण यती बेला सिनेमाकर्मीहरू आक्रोशित भएका छन् । बारम्बार सरकार समक्ष्य अनुरोध गर्दा पनि कुनै चासो सरकार बाट नदेखिए पछि नेपाल चलचित्र संघले पौष १० गते देखि सिनेमा हल खोल्ने निर्णय गरेको छ । चलचित्र संघले पत्रकार सम्मेलन गर्दै पौष १० गते बाट हलहरू खोल्ने जानकारी दिएको हो ।

cine pati

प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यान केन्द्रित गर्न भए पनि बाध्यता बस् सिनेमा हललाई सञ्चालनमा लेराउने सिनेकर्मीहरुको भनाइ छ । वर्तमान समयमा लकडाउन पूर्णरुपले हटाई मुलुकभर हवाई यातायात, बस व्यवसाय, होटेल व्यापार व्यवसाय तथा सम्पूर्ण उद्योग कलकारखाना पूर्णरुपमा सञ्चालनमा आइसकेकाले चलचित्र विकास बोर्ड र नेपाल चलचित्र संघले चलचित्र क्षेत्र चलायमान बनाउन चलचित्र विकास बोर्डको मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष पेस गरेका पनि थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार