Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्रीले मागे प्रमुख सचेतक देव गुरुङको राजिनामा



३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजिनामाको मागेका छन् ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले आइतबार बसेको स्थायी समितिको बैठक लगत्तै गुरुङलाई बोलाएर प्रमुख सचेतकबाट राजिनामा मागेको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले राजिनामा मागेपछि प्रमुख सचेतक गुरुङले राजिनामा दिनुको कारणबारे सोध्दा आफूविरुद्ध गतिबिधि गर्दै हिँडेकाले राजिनामा मागेको बताएका थिए ।

यस विषयमा सचेतक गुरुङसँग संसारन्युजले गरेको कुराकानीमा सचेतक गुरुङलेले सर्वसत्तावादीहरुको चरित्रै निषेधात्मक हुने हुँदा राजिनामा माग्ने विषय नौलो नभएको बताए । उनले विधि निती पद्धतिबाट सर्वसत्ताबादको हल हुने समेत बताए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय