कोरोना संक्रमणबाट आज थप १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १७३० पुग्यो

३० मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको हो । आज थपिएका १४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट १७३० जनाले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमणबाट आज १८ जनाको मृत्यु, कुन … Continue reading कोरोना संक्रमणबाट आज थप १४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १७३० पुग्यो