आजको बजारमा विदेशी मुद्राको भाउ, डलर घट्यो, युरो र पाउण्ड बढ्यो
२ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (विहिबार पुष २ गते, डिसेम्बर १७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४२ पैसा र विक्रिदर ११८ रुपैयाँ २ पैसा रहेको छ । आज डलरको भाउ ११ पैसाले घटेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, डलर घट्यो, युरो र पाउण्ड बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed