नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घट्दै, आज ६ जनाको मृत्यु

२ पुस, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका हुन् । यो संख्या पछिल्ला केही दिन यताको सबैभन्दा कम हो । मन्त्रालयका अनुसार आज ६ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७४९ पुगेको … Continue reading नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घट्दै, आज ६ जनाको मृत्यु