back
CTIZAN AD

सिटिजन्स बैंकद्धारा  इएमभी (EMV) मा आधारित चिप (Chip) कार्ड जारी

वि.सं.२०७३ माघ ३ सोमवार

1K 

shares

citizens bank

काठमाण्डौं । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले माघ महिना देखि भिसा डेविट तथा क्रेडिट कार्डहरु अब इएमभी (EMV) मा आधारित चिप (Chip) कार्ड जारी गरेको छ ।

ग्राहकहरु संग रहेको पुराना म्याद नाघेको म्यागनेटिक स्ट्रिप (Magnetic Stripe) कार्ड नविकरण गर्दा अनिवार्य रुपमा चिप (Chip)   वितरण गर्ने र ग्राहकवर्गसंग रहेको म्याद ननाघेको म्यागनेटिक स्ट्रिप k (Magnetic Stripe) कार्ड परिवर्तन गर्न चाहिने ग्राहकवर्गको लागी न्यूनतम शुल्क लिई परिवर्तन गरि दिने व्यवस्था गरिएको छ ।

बैंकले हाल नेपाल र भारतमा प्रयोग गर्न सकिने डोमेस्टिक डेबिट र क्रेडिट कार्डका साथै बिश्वव्यापि रुपमा प्रयोग गर्न सकिने इन्टरनेशनल डलर डेविट एवं क्रेडिट कार्ड संचालनमा रहेको छ । चिपमा आधारित कार्डको प्रयोगवाट हुने कारोवार सुरक्षित एवं भरपर्दो हुने हुंदा डाटा चोरी एवं अनधिकृत कारोवार हुने सम्भावना न्यून रहन्छ ।

बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाबाट करिब ५ लाख ग्राहाकहरुलाई सेवा प्रदान गरिरहेको छ । हाल बैंकको उपत्यका भित्र २७ र उपत्यका बाहिर २६ वटा गरी कुल ५३ वटा ए.टि.एम.हरु सञ्चालनमा रहेको छ ।

वि.सं.२०७३ माघ ३ सोमवार ०५:५३ मा प्रकाशित

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता,...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष...

अब बिल लिँदा दैनिक लाखौँ लाख उपहार पाइने

अब बिल लिँदा दैनिक लाखौँ लाख उपहार पाइने

काठमाडौं । अब वस्तु तथा सेवा खरिद गर्दा बिल लिने...

नेपाल–स्पेनबीच व्यापार र लगानी विस्तारको तयारी, दुई चेम्बरबीच एमओयू हुने

नेपाल–स्पेनबीच व्यापार र लगानी विस्तारको तयारी, दुई चेम्बरबीच एमओयू हुने

काठमाडौं । नेपाल र स्पेनबीच व्यापार, लगानी तथा निजी क्षेत्रको...