Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

विदेशबाट आउनले अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने



३ पुस, काठमाडौं । विदेशबाट आउने व्यक्तिले १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ को बुधबार बसेको बैठकले अब विदेशबाट फर्कनेले स्वदेश आएको दिनदेखि नै कम्तिमा १० दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको हो ।

‘नेपाल प्रवेश गरेको वा संक्रमित व्यक्तिको सम्पर्कमा आएको दिनदेखि १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था गर्न÷गराउन तथा संक्रमण पुष्टि भएपछि संक्रमितलाई कम्तिमा १० दिन अनिवार्य आइसोलेसन बस्ने व्यवस्था गर्ने गराउने निर्णय भएको हुँदा सोहि अनुसार गर्नु÷गराउनु हुन सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्