Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाल राष्ट्र बैंकबाट आशा लघुवित्त वित्तियको लाभांश स्वीकृत



३ पौष काठमाडौं । आशा लघुवित्त वित्तिय लिमिटेको लाभांशनेपाल राष्ट्र बैंक लिमिटेडले स्वीकृत गरेको छ । उक्त संस्थाले एक सुचना प्रकासन गदै बैंकको पौष २ गते बिहिबारको पत्रले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।

कम्पनिको भाद्र ३१ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिाक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाको लगानीकर्ताहरुलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश कर प्रयोजन वितरण गर्ने प्रस्ताव गरेको थियो ।

संस्थाले जारी गरेको सुचना यस्तो छ:


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४