कोरोना संक्रमणबाट नेपालमा आज १६ जनाको निधन

३ पुस, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका विभिन्न जिल्लामा आज १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका १६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७६५ पुगेको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घट्दै, आज ६ … Continue reading कोरोना संक्रमणबाट नेपालमा आज १६ जनाको निधन