आज (शनिबार) यस्तो छ तपाईको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?
मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम … Continue reading आज (शनिबार) यस्तो छ तपाईको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed