आज १२ जनाको निधन भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७७७ पुग्यो
४ पुस, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका विभिन्न जिल्लामा आज १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७७७ पुगेको छ । कोरोना संक्रमणबाट नेपालमा आज १६ जनाको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed