आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
६ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार पुष ६ गते, डिसेम्बर २१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४० पैसा र विक्रिदर ११८ रुपैयाँ रहेको छ । आज डलरको भाउ आइतबारकै भाउमा कारोबार भइरहेको छ । … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed