तपाईको आज (बुधबार) को राशिफल भन्छ-आज यी चार राशिकाले हुनुपर्नेछ विशेष सावधानी
मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । … Continue reading तपाईको आज (बुधबार) को राशिफल भन्छ-आज यी चार राशिकाले हुनुपर्नेछ विशेष सावधानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed