तपाईको आज (आइतबार) को राशिफल भन्छ-आज यी सात राशिका व्यक्तिलाई हुनेछ विशेष फाइदा !

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्तिने बानीले केही समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला । धैर्य तथा मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । नीति–नियमलाई … Continue reading तपाईको आज (आइतबार) को राशिफल भन्छ-आज यी सात राशिका व्यक्तिलाई हुनेछ विशेष फाइदा !