हेर्नुहोस् यस्तो छ नेपालमा आजसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१४ पुस, काठमाडौं । नेपालमा मंगलबार (१४ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख २१ हजार ३६७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ६,१३५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ६,३९६ जना रहेका छन् । ती … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा आजसम्मको कोरोना अपडेटको पूर्ण विवरण