निरन्तर ओरालोतिर डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विनिमय दर

१५ पुष, काठमाडौं । नेपाल नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार पुष १५ गते, डिसेम्बर ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ १९ पैसा र विक्रिदर ११७ रुपैयाँ ७९ पैसा रहेको छ । आ पनि डलरको भाउ १३ पैसाले … Continue reading निरन्तर ओरालोतिर डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विनिमय दर