आज कोरोनाबाट देशैभरी ५३४ जना संक्रमित, ४४७ जना निको, ९ जनाको मृत्यु

१६ पुस, काठमाडौं । नेपालमा आज ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ६ हजार वटा नमुना परीक्षणमा उपत्यकाका २४७ जनासहित देशैभरी ५३४ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १९६ र ३३८ जना पुरुष रहेका छन् । त्यसैगरी प्रदेश १ मा २४ … Continue reading आज कोरोनाबाट देशैभरी ५३४ जना संक्रमित, ४४७ जना निको, ९ जनाको मृत्यु