तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् क-कसलाई छ त शुभ ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । प्रतिष्ठित व्यक्तिका माध्यमबाट काम बनाउन सकिनेछ । टाढिएका आफन्त नजिकिनेछन् । पुरानो सम्झौता भंग हुन सक्छ … Continue reading तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् क-कसलाई छ त शुभ ?