आज ३६२ जनामा कोरोना संक्रमण, ६९९ जना निको, ३ जनाको निधन
२५ पुस, काठमाण्डौं । नेपालमा आज देशैभरी ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार २८६ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १९४ जनासहित देशैभरी ३६२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १५९ र २०३ जना पुरुष रहेका छन् । संक्रमित थपिनेमा … Continue reading आज ३६२ जनामा कोरोना संक्रमण, ६९९ जना निको, ३ जनाको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed