इण्डोनेशियाको जाकार्ताबाट ६२ यात्रु बोकेर उडेको जहाज सम्पर्क विहिन

२५ पुस, काठमाण्डौं । इण्डोनेशियाको राजधानी जार्काताबाट उडेको जहाज सम्पर्क विहिन भएको छ । ६२ जना यात्रु बोकेर उडेको श्रीविजया एयर बोइंग ७३७ से जार्काताबाट वेस्ट कलिमनतन प्रान्तको आकासबाट सम्पर्क विहिन भएर हराएको बिबिसीले जनाएको छ । नेशनल सर्च एण्ड रेस्क्यु ऐजेन्सीका अधिकारीका अनुसार विमान दुर्घटना भएको ठाउँको खोजी भइरहेको र आज रातिसम्म त्यसको खोजी … Continue reading इण्डोनेशियाको जाकार्ताबाट ६२ यात्रु बोकेर उडेको जहाज सम्पर्क विहिन