आज सोमबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिन

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिवश काम अधुरो रहला । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । पहिलेका कमजोरी बाहिर आउनाले … Continue reading आज सोमबार, राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिन