आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

२९ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार, पुष २९ गते, जनवरी १३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ९२ पैसा र विक्रिदर ११७ रुपैयाँ ५२ पैसा रहेको छ । मंंगलबारको तुलनामा आज डलरको भाउ २० … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?