आज देशैभरी ४४५ जनामा कोरोना संक्रमण, ४१४ जना निको, ५ जनाको मृत्यु
२९ पुस, काठमाडौं । नेपालमा आज देशैभरी ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार १५४ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २४६ जनासहित देशैभरी ४४५ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १८४ र २६१ जना पुरुष रहेका छन् । संक्रमित थपिनेमा प्रदेश … Continue reading आज देशैभरी ४४५ जनामा कोरोना संक्रमण, ४१४ जना निको, ५ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed