आज (विहिबार), राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । साथीभाइको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ … Continue reading आज (विहिबार), राशिफल हेरेर सुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात