तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री भारत प्रस्थान

माघ १, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गरेका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी भारत प्रस्थान गरेका हुन् । उनीसँगै भ्रमण टोलीमा परराष्ट्र सचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायत सहभागी छन् । बैठकमा नेपालले सीमा विवाद, कोरोनाविरुद्धको खोप, नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकासलगायतका विषयमा छलफल … Continue reading तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री भारत प्रस्थान