आज देशैभरी थपिए ४०३ कोरोना संक्रमित,४०५ जना निको, ६ जनाको मृत्यु

१ माघ, काठमाडौं । नेपालमा आज देशैभरी ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ३२ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २४६ जनासहित देशैभरी ४०३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १६१ र २४२ जना पुरुष रहेका छन् । संक्रमित थपिनेमा प्रदेश … Continue reading आज देशैभरी थपिए ४०३ कोरोना संक्रमित,४०५ जना निको, ६ जनाको मृत्यु