सेयर बजारको इतिहासमा सबैभन्दा ठुलो आईपीओ आजदेखि खुला

२ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ आज शुक्रवारदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । बैंकले नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गर्न लागेको हो । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल … Continue reading सेयर बजारको इतिहासमा सबैभन्दा ठुलो आईपीओ आजदेखि खुला