आज देशैभरी २४० जनामा कोरोना संक्रमण, ४७७ जना निको, ६ जनाको मृत्यु
३ माघ, काठमाडौं । नेपालमा आज देशैभरी २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ८१७ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १३१ जनासहित देशैभरी २४० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ८७ र १५३ जना पुरुष रहेका छन् । आज थपिएका २४० … Continue reading आज देशैभरी २४० जनामा कोरोना संक्रमण, ४७७ जना निको, ६ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed