आज देशैभरी थपिए २६६ कोरोना संक्रमित, चारसय निको, ५ को मृत्यु

४ माघ, काठमाडौं । नेपालमा आज देशैभरी २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ५०८ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १७७ जनासहित देशैभरी २६६ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ९१ र १७५ जना पुरुष रहेका छन् । आज थपिएका २६६ … Continue reading आज देशैभरी थपिए २६६ कोरोना संक्रमित, चारसय निको, ५ को मृत्यु