प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दामा सुनुवाई सुरु
माघ ५, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामाथि संवैधानिक इजलासमा आजपनि सुनुवाई सुरु भएको छ । अहिले इजलासमा रिट निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले बहस गरिरहेका छन् । आइतबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकिलहरुले बहस गर्ने क्रम जारी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखेका थिए । आइतबार रिट निवेदककर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, … Continue reading प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दामा सुनुवाई सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed