आज देशैभरी ३२२ जनामा कोरोना संक्रमण, ३७४ जना निको, ६ जनाको मृत्यु

५ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ३०६ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १६३ जनासहित देशैभरी ३२२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १२४ र १९८ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार … Continue reading आज देशैभरी ३२२ जनामा कोरोना संक्रमण, ३७४ जना निको, ६ जनाको मृत्यु