आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

७ माघ, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यससप्रकार रहेको छ ।  राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार माघ ७ गते, जनवरी २०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ७७ पैसा र विक्रिदर ११७ रुपैयाँ ३७ पैसा रहेको छ । डलरको भाउ आज १८ पैसाले घटेको छ । … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?