यस्तो छ नेपालमा माघ ७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

७ माघ, काठमाडौं । नेपालमा बुधबार (७ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख २६ हजार ७२६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार १२ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,६९३ जना रहेका छन् । ती … Continue reading यस्तो छ नेपालमा माघ ७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण