पछिल्लो २४ घण्टामा ३३६ जनामा कोरोना संक्रमण, २२६ जना निको, ४ जनाको मृत्यु
८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ३० वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १९८ जनासहित देशैभरी ३३६ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १२२ र २१४ जना पुरुष रहेका छन् । आज थपिएका … Continue reading पछिल्लो २४ घण्टामा ३३६ जनामा कोरोना संक्रमण, २२६ जना निको, ४ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed