यस्तो छ हेर्नुहोस् आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर

११ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आईतबार माघ ११ गते, जनवरी २४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ४७ पैसा र विक्रिदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ । डलरको भाउ शनिबारकै भाउमा कारोबार भइरहेको … Continue reading यस्तो छ हेर्नुहोस् आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर