हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

१२ माघ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार माघ १२ गते, जनवरी २५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ४७ पैसा र विक्रिदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ । डलरको भाउ आइतबारकै भाउमा कारोबार भइरहेको … Continue reading हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?