इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताभित्रै बाँडफाँड हुने, आवेदन कर्ताले कतिसम्म पाउलान् ?

माघ १३, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताभित्रै बाँडफाँड हुने भएकाे छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबारसम्ममा बाँडफाँड गर्ने गरी तयारी थालेकाे जानकारी दिएकाे हाे । क्यापिटलका अनुसार आगामी शुक्रबार नै बाँडफाँट गर्ने गरी काम भइरहेको छ । सकेसम्म शुक्रबार नै बाँडफाँट गर्ने र त्यसदिन नभ्याए शनिबार … Continue reading इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताभित्रै बाँडफाँड हुने, आवेदन कर्ताले कतिसम्म पाउलान् ?