आज बुधबार, राशिफल हेरेर सुरुवात गर्नुहोस् तपाईको आजको दिन

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ सिद्धान्तमा मतभेद देखिनाले कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । साथीभाइसँग असमझदारी बढ्ने देखिन्छ । काममा अरूको भर नपर्नुहोला । प्रयत्न गर्दा पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले आंशिक काम बन्नेछ । रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ । फाइदाका … Continue reading आज बुधबार, राशिफल हेरेर सुरुवात गर्नुहोस् तपाईको आजको दिन