विवादस्पद नियुक्ती सिफारिस : सुनुवाई हुन नसक्ने भन्दै सभामुखले फिर्ता पठाए पत्र

माघ १८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा नियुक्तीको लागि संवैधानिक परिषदले पठाएको सिफारिस फिर्ता पठाएका छन् । प्रतिनिधि सभा विघटन भएको अवस्थामा संसदीय सुनुवाई हुन नसक्ने भन्दै उनले सिफारिसको पत्र सक्कलै फिर्ता पठाएका हुन् । सभामुख सापकोटले फिर्ताको पठाउनुका आठ कारण पनि बताएका छन् । ‘संवैधानिक तथा कानुनी आधार, कारण र अवस्थालाई मध्यनगर … Continue reading विवादस्पद नियुक्ती सिफारिस : सुनुवाई हुन नसक्ने भन्दै सभामुखले फिर्ता पठाए पत्र