आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार माघ १९ गते, फेब्रअरी १) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ४३ पैसा र विक्रिदर ११७ रुपैयाँ ०३ पैसा रहेको छ । आज डलर आइतबारकै भाउमा कारोबार … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?