back

सेयर बजार:दोहोरो अङ्कको कमी

वि.सं.२०७३ माघ ११ मंगलवार

777 

shares

काठमाडौँ । धितोपत्र बजारमा आज पनि दोहोरो अङ्कले कमी आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार केही दिनयता स्थिरजस्तो देखिएको सेयर बजार आज करिब २५ अङ्कले ओरालो लागेर एक हजार ४३३ बिन्दुमा आइपुगेको छ । कुल १३० कम्पनीको आठ लाख ५३ हजार ४६० कित्ता सेयर रु ३८ करोड ५७ लाख १० हजार ६७६ मूल्यमा किनबेच भएको छ । सबै समूहको सेयर ओरालो लागेपछि बजार दोहोरो अङ्कले घटेको हो ।

स्टकका अनुसार बंैकिङ २५.९, होटल १२.३२, विकास बैंक २०.१५, जलविद्युत् ३०.४४, फाइनान्स १८.४१, बिमा १४०.७४ र अन्य समूहको सेयर ६.६५ अङ्कले ओरालो लागेको हो ।

बजारमा सबैभन्दा बढी प्रभु बैंकको साधारण सेयरको किनबेच भएको स्टकले जनाएको छ । सो बैकको रु तीन करोड १८ लाख बराबरको सेयर कारोबार भएको छ । यस्तै एसियन लाइफ संस्थापकको रु दुई करोड ३५ लाख र प्रभु बैंक संस्थापकको रु एक करोड ५७ लाख बराबरको सेयर किनबेच भएको छ ।

वि.सं.२०७३ माघ ११ मंगलवार १०:५७ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

कृषि बिना समृद्धि ? घोषणापत्रले जवाफ दिनुपर्छ !

कृषि बिना समृद्धि ? घोषणापत्रले जवाफ दिनुपर्छ !

नेपालको राजनीतिक इतिहासमा हरेक चुनावसँगै घोषणापत्र सार्वजनिक हुन्छन्। ती घोषणापत्रहरूमा...

ब्रिटिस काउन्सिलद्वारा ‘इक्वेल टुगेदर’ कार्यक्रमअन्तर्गत १२ कला परियोजनालाई अनुदान

ब्रिटिस काउन्सिलद्वारा ‘इक्वेल टुगेदर’ कार्यक्रमअन्तर्गत १२ कला परियोजनालाई अनुदान

काठमाडौँ । ब्रिटिस काउन्सिलले लैङ्गिक समानताको सवाललाई सम्बोधन गर्ने तथा...

सामसङ नेपालद्वारा टि ट्वान्टी विश्वकप सिजनका लागि एआई टिभीमा आकर्षक अफर

सामसङ नेपालद्वारा टि ट्वान्टी विश्वकप सिजनका लागि एआई टिभीमा आकर्षक अफर

काठमाडौं । सामसङ नेपालले T20 विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना...

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

कोहलपुर । जस्मिन पेन्ट्सको उपभोक्ता योजना "चाडपर्वको उमङ्ग, जापान घुमौँ...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...