प्रचण्ड–नेपाल पक्षीय नेकपाको बैठक : ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय अनुमोदन
माघ १९, काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई साधारण सदस्यबाट पनि हटाएको छ । सोमबार बसेको नेकपाको केन्द्रीय समितिको बैठकले ओलीलाई हटाउने निर्णयलाई अनुमोदन गरेको हो । बैठकले पार्टी महासचिव विष्णु पौडेललाई पनि पार्टीबाट हटाएको छ । गत माघ २ मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले ओलीलाई … Continue reading प्रचण्ड–नेपाल पक्षीय नेकपाको बैठक : ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय अनुमोदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed