पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य, १५९ संक्रमित थपिए
१९ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार केही दिनयता कोरोना संक्रमणबाट निधन हुने र संक्रमित हुनेको संख्या घट्दै गएको छ । आज देशैभरी गरिएको ४,१४५ नमुना परीक्षणमा १५९ जना मात्र संक्रमित थपिएका हुन् । जसमा उपत्यकामा ८५ जनामा संक्रमण … Continue reading पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य, १५९ संक्रमित थपिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed