पार्टीको आधिकारिता दाबी गर्न प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग जाने

माघ १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिता दाबी गर्न प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग जाने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग जाने भएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठकले निर्वाचन आयोगले माग गरेअनुसार अद्यावधिक विवरणसहित आधिकारिता दाबी गर्न जाने निर्णय गरेको हो । … Continue reading पार्टीको आधिकारिता दाबी गर्न प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग जाने